बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो आज
nepallive.com · Wed Oct 27 00:51:00 GMT 2021
काठमाडौं– बाग्मती प्रदेशसभाको आज (बुधबार) बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन्। सभामा विश्वासको मतका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
विश्वासको मतसम्बन्धी मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)