नयाँ `पुस १´ नजन्माउने हो भने...
ekagaj.com · Fri Dec 16 16:17:37 GMT 2022
पुस १ गते आज ! किन हो पुस १ गते भन्नेबित्तिकै मुखमा नमीठो अनुभूति, परिज्ञान र सम्झना आयो ।
पंक्तिकार त्यतिबेला काठमाडौंको त्रिचन्द्र कलेजमा दोस्रो वर्षमा अध्ययनरत थियो । राजा महेन्द्रले त्यसको तयारी अघिदेखि नै गरेको भए तापनि कस्तो कदम, कसरी र कहिले लिन्छन् भन्ने कुरामा १५ महिना बहुमतका आधारमा सत्ता सम्हालेका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, वरिष्ठ मन्त्री गणेशमान सिंह र सभामुख कृष्णप्रसाद भट्टराई तथा गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई पनि पत्तो थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)