मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चकलेटी अभिनेत्री अनुष्का १० तस्बिरमा

nepalipatra.com · Tue Aug 24 05:46:48 GMT 2021

एजेन्सी । बलिउडमा स्थापित नाम हो अनुष्का शर्मा । सन् १९८८ मे १ मा अयोध्यामा जन्मिएकी अनुष्काले सन् २००८ मा ‘रव ने बना दी जोडी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनले सन् २०१७ मा भारतीय चर्चित क्रिकेटर विराट कोहलीसँग बिहे गरिन् । हेरौं उनै सुन्दर अभिनेत्री अनुष्कालाई तस्बिरमा ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)