धनगढीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवा
baahrakhari.com · Tue May 24 17:50:00 GMT 2022
काठमाडौं । धनगढीका निजी अस्पतालले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवा उलपब्ध गराउने भएका छन् ।
धनगढी उपमहानगरापलिकासँग नेपाल निजी अस्पताल संघ (एपीएआईएन)ले यस्तो सम्झौता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)