गुल्मीमा एकजना मृत अवस्थामा फेला
ratopati.com
गुल्मीको खज्र्याङ्ग खोलामा सोमबार एक जना बृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार छत्रकोट गाउँपालिका–५ का ६७ वर्षीया कीर्तिकुमार श्रेष्ठ उक्त खोलामा मृत फेला परेका हुन् ।
श्रेष्ठको शव सदरमुकाम तम्घास ल्याउने प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)