मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सीलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

lokaantar.com · Mon Nov 07 00:18:26 GMT 2022

आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतवार राति भएको खेलमा चेल्सीलाई १-० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)