रोमानिया जाने नेपालीबाट ३३ हजार बरामद,म्यानपावर सञ्चालक फरार
janaaastha.com
रोमानियामा आकर्षक जागिर लगाइदिने प्रलोभनमा त्यसतर्फ उडाउन खोजिएका ११ जना नेपालीको साथबाट ३३ हजार ६८ डलर बरामद भएको छ । हिजो बेलुकी साढे ८ बजे दुबई हुँदै रोमानियातर्फ जान लागेका सर्वसाधारणको साथबाट प्रहरीले काठमाडौं विमानस्थलमा डलर फेला पारेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)