कस्ताकस्ता हनुमान !
rajdhanidaily.com · Mon Jan 29 23:27:13 GMT 2024
तुलसीदासले हनुमान चालिसामा ‘चारो जुग परताप तुम्हारा’ भनी प्रशंसा गरेका हनुमानको अवतार वा स्वरूप अचम्मको छ । हनुमान सत्य, त्रेता, द्वापर र कली युगमा विभिन्न स्वरूपमा अवतरित भएको वर्णन पनि पाइन्छ ।
सत्य युगमा पवनपुत्र हनुमान भगवान् शंकरको स्वरूपमा अवस्थित रहेको वर्णन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)