अमृत दोर्जेको आत्मकथा ‘पर्खाइ’ विमोचन (फोटो फिचर)
merolifestyle.com · Tue Nov 08 07:36:40 GMT 2022
समाजसेवी अमृत दोर्जे (कान्छा लामा) द्वारा लिखित आत्मकथा ‘पर्खाइ’ को विमोचन गरिएको छ । सोमबार बुढानीलकण्ठस्थित हातीगौँडामा भएको कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल ले उक्त पुस्तक विमोचन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले ६ जना छोरीहरू भए पनि दोर्जेले विगतदेखि नै धेरै मेहनत र परिश्रम गरेर सबै छोरीहरूलाई अब्बल बनाएको देख्दा खुसीको अनुभूति भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)