शेयर बजारमा एकैदिन ६ हजार पाउण्ड डुबेपछि चिनियाँ कामदारद्वारा आत्महत्या
ratopati.com
बेइजिङ । शेयर बजारमा एकैदिन ६ हजार पाउण्ड डुबेपछि चीनमा एक कामदारले स्टिल भट्टीमा हामफालेर आत्महत्या गरेका छन् । ३४ वर्षीय वाङ्ग लोङ्गले आफू कार्यरत बाओटोउस्थित स्टील कारखानाको भट्टीमा हामफालेर आत्महत्या गरेका हुन् ।
गत मंगलबार उनी सम्पर्कविहीन भएको जानकारी उनका साथीहरुले दिएका थिए । रातिको ड्युटीपछि उनी बेपत्ता भएको बताइएको थियो । तर कारखानाकै सिसिटिभी फुटेजमा उनी स्टिल उम्लिरहेको भट्टीमा हामफालेको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)