बजेटको अभावमा क्वारेन्टाइन बन्द
gorkhapatraonline.com · Sun Aug 13 06:31:09 GMT 2023
कञ्चनपुर समाचारदाता
महेन्द्रनगर, साउन २८ गते । सरकारले बजेट नदिएपछि गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालय बन्द हुने अवस्थामा पुगेको छ। सरकारले पशु, खाद्य र प्लान्ट क्वारेन्टाइन गाभ्ने नीति लिए पनि बजेट नआएपछि न्यूनतम चेकजाँचसमेत बन्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)