राखेपका नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई नेपाल फुटबल खेलाडी सङ्घले दियो बधाई
ratopati.com · Sat Jun 13 05:53:44 GMT 2026

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठलाई नेपाल फुटबल खेलाडी सङ्घले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकारको उपस्थितिमा श्रेष्ठलाई सङ्घले बधाई तथा शुभकामना व्यक्त गरेको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)