मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन कप : कतार नकआउट चरण पुग्ने पहिलो टिम

ekantipur.com · Thu Jan 18 00:40:00 GMT 2024

काठमाडौँ — आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतार एसियन कप-२०२३ को नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ । उसले बुधबारको खेलमा ताजाकिस्तानलाई १–० ले हरायो । यो नतिजापछि समूह ‘ए’ मा कतारको दुई खेलबाट ६ अंक भएको छ ।

उसको पछाडि चीन दुई खेलबाट दुई अंकमै छ । चीनले अर्को खेलमा लेबनानसँग गोलरहित बराबरी खेलेको हो । ताजाकिस्तान र लेवनान भने एक-एक अंकमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)