क्यानभास रंगाउँदै होली
baahrakhari.com · Sun Mar 28 16:50:00 GMT 2021
काठमाडौं । ‘स्पेक्ट्रम कला संस्था’का कलाकारले क्यानभास रंगाउँदै होली पर्व मनाएका छन् । दहचोकस्थित ऐतिहासिक स्थान कालु पाँडे मेमोरियल पार्कमा पेन्टिङ कार्यशाला गरिएको हो ।
विगत सात वर्षदेखि यस दिन पेन्टिङ कार्यशालाको आयोजना गरेर सो संस्थाका कलाकारले होली मनाउँदै आएका छन् । यो वर्ष कोरोना कहरका कारण संस्थाकै कलाकारको मात्रै उपस्थितिमा कार्यशाला गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)