तुइन प्रकरणः घटनास्थल अवलोकन गर्दै छानविन टोली, अनुसन्धानमा भारतीय टोली पनि
annapurnapost.com · Thu Aug 05 22:50:00 GMT 2021
मालघट्टे दार्चुलाः महाकाली तर्ने क्रममा दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको छानविन गर्न भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छानविन समितिको टोली घटनास्थल अवलोकन गरी दार्चुला पुगेको छ ।
मन्त्रालयका सहसचिव एवं छानविन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली केही बेरअघि जिल्ला सदरमुकाम दार्चुला पुगेको साहयक प्रमुख जिल्ला अधिकारी तथा छानविन सतिमि सदस्य ज्योत्स्ना भट्टले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)