मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनाको अग्रता फेरि नौ अंक

ekantipur.com · Mon Mar 13 01:00:47 GMT 2023

म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रतालाई आइतबार फेरि नौ अंक पुर्‍याएको छ । उसले यसका लागि एथलेटिको बिलबाओलाई १–० ले हरायो । राफिन्हाले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।

बार्सिलोनाको ६५ अंक छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५६ अंक छ । आइतबार नु क्याम्पमा बार्सिलोना र रियल अल क्लासिको भीड्दै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)