मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डडेल्धुरा अपडेट : देउवा २७५६ मतले अघि, सागर ढकाल १२३२ ले पछि

news24nepal.tv · Mon Nov 21 18:18:10 GMT 2022

डडेलधुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता फराकिलो बनाएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १५२४ मत पाएका छन् भने देउवाले २७५६ मत पाएका छन्। अहिलेसम्म ५७०६ मतगणना भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)