यी ७ खाद्यपदार्थ, जसलाई कहिल्यै फ्रिजमा नराख्नू !
lokaantar.com · Thu Oct 13 16:58:00 GMT 2022
काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ ।
हालै गरिएको एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)