नौ हजार क्विन्टल मात्रै धान खरिद
gorkhapatraonline.com · Tue Mar 07 00:53:19 GMT 2023
नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, फागुन २३ गते । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद सुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)