आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्दैछन् अनमोल केसी
ukeraa.com · Fri Feb 11 23:30:11 GMT 2022
काठमाडौँ : नायक अनमोल केसीले भ्यालेन्टाइन डेको दिन आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्ने भएका छन्। उनले शुक्रवार एक कार्यक्रममा फेब्रुअरी १४ मा भ्यालेन्टाइनको इन्स्टाग्रामको स्टोरीमा भ्यालेन्टाइन सार्वजनिक गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)