मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धेरै ठाउँमा रातभर मुसलधारे वर्षा,  खोला र नदीले सतर्कता तह नाघे

nepalviews.com · Tue Aug 08 00:40:47 GMT 2023

काठमाडौं । देशका धेरै ठाउँमा रातभर मुसलधारे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै ठाउँमा भएको मुसलधारे वर्षाले गर्दा खोला तथा नदीले सतर्कताको तह पार गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)