मधेशमा ४४२ हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त, अझै १६ हजार हेक्टर कब्जामै
nepalpress.com · Wed May 20 10:37:08 GMT 2026

जनकपुरधाम । वर्षौँदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ ।
मधेश प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)