उम्मेदवार चयनबारे गगनको नयाँ प्रस्ताव
shilapatra.com · Wed May 20 10:33:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा नयाँ विकल्पमा जान प्रस्ताव गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको बर्दिबासमा आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै उनले नयाँलाई अवसर दिनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)