‘सिर्जना र संवाद’मा जोशी र निरोलाका कृतिमाथि चर्चा
baahrakhari.com · Thu Mar 07 17:23:13 GMT 2024
काठमाडौं । सिर्जना अभियान समाज, भक्तपुरको आयोजनामा सम्पन्न ‘सिर्जना र संवाद’ कार्यक्रममा स्रष्टाहरू ध्रुव जोशी तथा शरद निरोलाले आफ्नो साहित्यिक कृति र लेखनबारे अभिव्यक्ति दिए ।
बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा कविताकृति ‘अनुभूतिका महक’ प्रकाशनमा ल्याइसकेका ध्रुव जोशीले आफूले बिसको दशकदेखि नै साहित्यिक रचना गर्न थालेको उल्लेख गर्दै पछिल्लो समय आफूले कविता लेखेर कृति प्रकाशनमा ल्याएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)