सभापतिमा देउवाले बढाए मतान्तर
himalkhabar.com · Tue Dec 14 18:50:49 GMT 2021
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ७०० मत गणना हुँदा देउवाले ४०९ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)