मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

चीनको ‘समान समृद्धि’ नीतिबाट किन भाग्न खोज्दैछन् अर्बपतिहरु 

baahrakhari.com · Fri Sep 24 00:44:00 GMT 2021

बेइजिङ । पछिल्लो समय चीनमा ‘समान समृद्धि’ भन्ने नारा जताततै चर्चामा आइरहेको छ । यसलाई पहिलोपटक क्रान्तिकारी नेता माओत्सेतुङले प्रयोग गरेका थिए र अहिले राष्ट्रपति शि जिनपिङको पालामा यो मन्त्रले एउटा छुट्टै नयाँ युगलाई जन्म दिनेछ ।

अगस्ट १७ को आर्थिक बैठकमा जिनपिङले चिनिया शैलीको आधुनिकीकरणका निम्ति समान समृद्धि अत्यन्तै जरुरी भएको बताएका थिए । आफ्नो भाषणभरि उनले १५ पटक उक्त वाक्यांशको प्रयोग गरे । र, त्यही बेलादेखि यसबारे चर्चा सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)