आशैआशमा निरास हुन्छन् पीडित
ekantipur.com · Thu Nov 20 17:31:27 GMT 2025

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका ३ का ८२ वर्षीय रामकुमार राईलाई २५ पुस २०७८ मा भालुले आक्रमण गर्यो । गोठमा बसेका राईलाई भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए ।
उपचारसँगै राहत र क्षतिपूर्तिका लागि परिवारले गाउँपालिकामा निवेदन दर्ता गर्यो । गाउँपालिकाले उक्त निवेदन डिभिजन वन कार्यालय पाँचथरमा पठाइदियाे । वन कार्यालयले वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन्यजन्तु आरक्षण विभागमा ‘फरवार्ड’ गरिदियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)