युक्रेनको आलोचना गर्दै आएका ट्रम्पको दबाबको तीर अब रूसतिर
setopati.com · Fri Mar 07 17:13:59 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनपछि दबाबको तीर रूसतिर फर्काएका छन्।
शुक्रबार उनले युक्रेनसँग युद्धविराम र शान्ति सम्झौता नहुँदासम्म रूसमाथि कडा प्रतिबन्ध लगाउने विषयमा आफूले गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन्। बैंकिङ प्रतिबन्ध, भन्सार शुल्क लगायत विषयमा आफूले सोचिरहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)