गण्डकी प्रदेशसभा : आर्थिक विधेयकमाथि छलफल
hamrakura.com · Fri Jul 07 00:00:00 GMT 2023
गण्डकी । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक विधेयक–२०८० माथि छलफल भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेशसभामा विधेयकका सम्बन्धनमा छलफलका लागि प्रस्ताव गरेका थिए ।
उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, सीताकुमारी सुन्दासलगायतले भाग लिएका थिए । छलफलका क्रममा सदस्यहरुबाट उठेका प्रश्नको आर्थिक मामिलामन्त्री आलेमगरले जवाफ दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)