सुन प्रकरणमा सरकारका निकायबाट हुने छानबिनबाट समस्या समाधान हुँदैन: शंकर पोखरे
khabarhub.com · Sun Aug 13 17:45:24 GMT 2023
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेले सरकारकै कारण संसद अवरोध भएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले सुन प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने आफूहरुको माग सरकारले उपेक्षा गरेकै कारण संसद अवरोध गर्न बाध्य भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)