आज तय गरिएको स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने
rajdhanidaily.com · Sun Jan 15 23:46:59 GMT 2023
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।
त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गतेको नरोकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)