ओखलढुङ्गामा किरियापुत्रीले गरे मतदान
Ujyaaloonline.com · Sun Nov 20 05:00:56 GMT 2022
ओखलढुङ्गा - ओखलढुङ्गामा किरियापुत्रीले मतदान गरेका छन् ।
ओखलढुङ्गाकाे सुनकोशी गाउँपालिका-१० कटुञ्जेमा चार जना किरियापुत्रीले मतदान गरेका ओखलढुङ्गाका उज्यालाे सहकर्मी शिव ढुङ्गानाले जानकारी दिनुभएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)