एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजदेखि, ओलीले झुलाघाटबाट उद्घाटन गर्दै
baahrakhari.com · Thu Nov 30 00:33:49 GMT 2023
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने भएको छ । तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियानको सुरुआत एमालेले आज गर्दै छ ।
बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने एमालेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)