मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

को हुन् प्रदीप गिरि ?

nepalpage.com · Sun Aug 21 00:25:28 GMT 2022

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेको उनको शनिबार राति साढे ९ बजे निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpage.com)