यू १९ विश्वकप छनोट टोलीको कप्तानमा देव खनाल
nepalkhabar.com · Tue Feb 21 16:54:30 GMT 2023
बिहीबारदेखि यूएईमा हुने यू १९ विश्वकप एसिया क्षेत्रको छनोटका लागि नेपाली टोलीको कप्तानी युवा ब्याटर देव खनालले गर्ने भएका छन्।
यसअघि टोलीको कप्तानको जिम्मेवारी गुलशन झालाई दिइएको थियो। तर गुलसन राष्ट्रिय टोलीबाट लिग २ खेल्ने भएपछि उनको स्थानमा देवलाई कप्तानको जिम्मेवारी दिइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)