शाकाहारी शाहिद कसरी राख्छन् आफूलाई फिट ?
farakdhar.com · Sat Aug 07 21:55:54 GMT 2021
एजेन्सी— अभिनेता शाहिद कपुर फिटनेसमा पनि अब्बल छन् ।
शाहिद शाकाहारी हुन् । खानामा अत्यधिक गोडागुडी तथा हरियो सागपात खान्छन् । दही, दूध तथा फलफूल प्रशस्त लिन्छन् । यसबाट कडा व्यायामका लागि उनको शरीरलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ । उनी अधिक फ्याट र कार्बोहाइड्रेट्स भएका खानेकुराबाट टाढा रहन रुचाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)