कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण
arthasarokar.com · Wed May 20 10:47:16 GMT 2026
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी निःशुल्क पौष्टिक भोजन वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)