काठमाडौंमा स्थापितलाई पछि पार्दै दोस्रो स्थानमा सिंह, एक नम्बरमा बालेनकाे अग्रता कायमै
baahrakhari.com · Sat May 21 23:57:00 GMT 2022
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन् । पछिल्लो मतपरिणाम अनुसार स्थापितभन्दा सिंह २०४ मतले अगाडि छिन् ।
नेवार समुदाय बाहुल्य रहेको क्षेत्रको मतगणना हुँदा सिंहले स्थापितलाई पछि पारेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)