‘सपना देख्न कहिल्यै छोड्नु हुँदैन’
nepalnews.com · Sat Jun 13 06:15:10 GMT 2026

अमेजन प्राइम भिडिओमा २२ जेठमा रिलिज भएको सिरिज द पिरामिड स्किम यतिबेला ट्रेन्डिङमा छ। श्रेयंश पाण्डेय र आशिष आर शुक्लाले निर्देशन गरेको र टीभीएफले निर्माण गरेको यो वेबसिरिजको चर्चासँगै एक नेपाली युवा कलाकारसमेत दृश्यमा आए। उनी हुन्, झलनाथ क्षेत्री । रंगमञ्च हुँदै सिनेमामा प्रवेश गरेका क्षेत्री हाल मुम्बईमा संघर्षरत कलाकार हुन्, जो त्यहाँका सडक नाटकहरूमा समेत सक्रिय छन्। द पिरामिड स्किममा गणेशको भूमिकामा अभिनय गरेर प्रशंसासमेत पाइरहेका उनै क्षेत्रीसँग नेपालन्युज का लागि गरिएको सात सवाल :
१. तपाईंले अभिनय गरेको वेब सिरिज द पिरामिड स्किम चर्चामा छ , ट्रेन्डिङमा समेत आयो। कस्तो अनुभव भइरहेको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)