कतार विश्वकपमा १०० गोल पूरा, मोरक्कोका नाएफ बने पहिलो आत्मघाती गोलकर्ता
onlinekhabar.com · Thu Dec 01 17:45:19 GMT 2022
१५ मंसिर, काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा एक सय गोल पूरा भएको छ ।
समूह एफ अन्तर्गत मोरक्को र क्यानडाबीचको खेलमा पहिलो हाफमा तीन गोल भएपछि सय गोल पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)