सुडानका लागि राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसले दिए राजीनामा
lokaantar.com · Wed Sep 13 23:58:54 GMT 2023
एजेन्सी – सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि भोल्कर पर्थेसले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रसंघीय सुडानका राजदूत पर्थेसले खार्तुममा सेना र अर्धसैनिक समूहबीच पाँच महिनादेखि जारी द्वन्द्वका बीच बुधबार राजीनामाको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)