मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर

lokaantar.com

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्पप्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।

बिहान/बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नम्बर १० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय