बेपत्ता मानिसको खोजीमा तालिमप्राप्त कुकुर
nepalsamaya.com · Sat Jun 24 23:35:00 GMT 2023
सङ्खुवासभाको सभाखोलामा असार २ गते आएको बाढीमा परी बेपत्ता भएकाहरुको खोजीका लागि उत्खनन् गरिँदै। बेपत्ताहरुको खोज तथा अनुसन्धानका लागि नेपाल प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरहरु ल्याइएको थियो। तस्बिरः भविन कार्की / रासस
प्रकाशित: Jun 25, 2023| 05:20. 00 आइतबार, असार १०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)