मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

deshsanchar.com · Tue Jan 11 00:31:49 GMT 2022

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लामाथि १–० को जित दर्ता गर्दै युनाइटेडले अघिल्लो चरणमा स्थान बनाएको हो ।

उसको जितमा आठौँ मिनेटमा स्कट म्याकटोमिनीले गरेको गोल नै निर्णायक बन्यो । चौथो चरणमा युनाइटेडले मिडल्सबर्गसँग प्रतिस्पर्धा गर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)