विद्युतीय चुलो प्रयोग गर्नेमा मधेस प्रदेश सबैभन्दा अगाडि
techpana.com · Fri Mar 24 08:02:01 GMT 2023
काठमाडौं । खाना पकाउन विद्युतीय ऊर्जा प्रयोग गर्नेमा मधेस प्रदेश सबैभन्दा अगाडि देखिएको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार यस्तो तथ्याङ्क बाहिर आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)