पाकिस्तानका सबै टिभी च्यानलमा इमरान खान प्रतिबन्धित
farakdhar.com · Sat Nov 05 17:05:25 GMT 2022
पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले पाकिस्तानका सबै टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रतिबन्धित गरेको छ ।
यसका साथै अब इमरान खानको कुनै पनि भाषण वा समाचार पाकिस्तानका कुनै पनि टिभी च्यानलमा आउने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)