डियर कल्याणलाई मातृशोक
deshsanchar.com · Sat Feb 03 16:21:21 GMT 2024
काठमाडौँ- चर्चित रेडियो कार्यक्रम प्रस्तोता तथा उपन्यासकार डियर कल्याणकी आमा नमादेवी गौतमको निधन भएको छ।
नमादेवी नेपालका बाइसे/चौबिसे राज्यमध्ये उदयपुर (प्युठान) का अन्तिम राजा शान्तराज अधिकारीकी जेठी छोरी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)