मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

महाकाली करिडोरमा १२ वर्षमा ३० किलोमिटर सडक कालोपत्रे

lokaantar.com · Mon Aug 29 01:05:00 GMT 2022

कञ्चनपुरमा निर्माणाधीन भई अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ ।

विक्रम संवत् २०६६ सालदेखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)