रुस–चीन ग्यास सम्झौता अनिश्चित, ‘पावर अफ साइबेरिया–२’ परियोजना अलपत्र
khabarhub.com · Wed May 20 10:55:25 GMT 2026

बेइजिङ – रुस र चीनबीच बहुचर्चित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौता हुन सकेको छैन । भ्लादिमिर पुटिन र शी जिनपिङबीच बेइजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अर्बौं डलरको ऊर्जा परियोजना निष्कर्षमा पुग्न नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)