'काठमाडौं–कलिङ्ग लिटरेचर फेस्टिबलले नेपाल र दक्षिण एसियाबीचको सांस्कृतिक सेतु निर्माण गर्ने प्रयास गरेकाे छ'
shilapatra.com · Wed May 20 10:54:00 GMT 2026

यही २३ र २४ जेठमा हाेटल हिमालय पुल्चाेकमा 'काठमाडौं कलिङ्ग्ग साहित्य महाेत्सव'काे चाैथाे संस्करण हुँदै छ, जहाँ नेपाल र भारतका लेखक, साहित्यकारका दजर्नभन्दा बढी सेसनमा कला, साहित्य, दर्शनका बारेमा विविध छलफल हुँदै छ । यही महाेत्सवबारे शिलापत्र ले महाेत्सव निर्देशक रञ्जना निराैला सँग कुराकारी गरेकाे छ ।
०००
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)